मुद्दाको पृष्ठभूनम

 
 

चारजना बिदेशी कामदारहरुलेबिबिश कोलमबिया मा रहेको सिोच्च अदालतमा म्याक्स कन्वेबनयंस स्टोर, ओवबसिज इम्मिग्रेशन सबविसेस इन्क, ओवबसिज कररयर एं ड कन्सम्मटंग बलबमिेड र बिि डेण्ट इम्मिग्रेशन सबििसेस बलबमिेड (सिैलाई मुद्दाका "प्रबतवादी" भबनने) बवरुद्ध सामुबहक मुद्दा सुरु गरेका छन् यो सामुबहक मुद्दाले"प्रबतवादी" हरुलाई बिदेशी कामदारहरु संग पबिमी क्यानाडामा भएको म्याक्स कन्वेबनयंस स्टोरमा काम पाउनको लाबग ठु लो रकम बिसको रुपमा बलएको आरोप लगाएको छ. म्याक्सलेबिदेशी कामदारहरुलाई काम बदनेभनेर करारनामा गरयो. जि कामदारहरु क्यानाडा आइपुगे, म्याक्सलेकरारनामामा सुबनम्मचचत गरेको काम या त बदन मानेन या बदन सके न. यो सामुबहक मुद्दालेयस्तो ब्यिहार िाि हानी पुगेका कामदारहरुलाई क्षबतपूबतिखोजेको वा माग गरेको छ.